images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई निर्देशन नटेरेपछि राष्ट्र...

स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई निर्देशन नटेरेपछि राष्ट्र बैंकले तिरायो १५ करोड जरिवाना

स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई निर्देशन नटेरेपछि राष्ट्र बैंकले तिरायो १५ करोड जरिवाना

images
images
बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । आफ्नो निर्देशन नमानेको भन्दै केन्द्रीय बैंकले कारबाही गरेको हो ।

    images
    images


    आ.व. २०८१÷८२ को दोस्रो त्रयमास २०८१ पुस मसान्त–सम्मको अवधिमा बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको कारण कारबाहीमा परेको हो । राष्ट्र बैंकले कुल १४ करोड ८५ लाख २५ हजार ५६६ रुपैयाँ ८७ पैसा जरिवाना तिरेको छ ।


    सो अवधिसम्म बैंकले कृषिमा १०.९५, जलविद्युत वा ऊर्जा क्षेत्रमा ५.९५ प्रतिशत र साना तथा मझौला उद्योगमा ३.९८ प्रतिशतमात्र कर्जा लगानी गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend