images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • तीन लाख रुपैयाँ जरिवाना सहित हल्दिरामको...

तीन लाख रुपैयाँ जरिवाना सहित हल्दिरामको कारोबार रोक्का

तीन लाख रुपैयाँ जरिवाना सहित हल्दिरामको कारोबार रोक्का

images
images
मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • काठमाडौँः वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हल्दिरामलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

    images
    images

    सतुङ्गलस्थित हल्दिराम ब्राण्डको आधिकारिक आयातकर्ता इम्पोटरले एमआरपी उल्लेख नभएका वस्तु बजार पठाउनका लागि तयार गरिएको फेला परेपछि उक्त जरिवाना गरिएको हो ।

    विभागका वरिष्ट अधिकृत अमित झाले उक्त आयातकर्तालाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना तथा कारबाही गरिएको जानकारी दिए । साथै कारोबार समेत रोक्का गरिएको झाले बताएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend