images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन हुनेः मन्त्री...

आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन हुनेः मन्त्री पृथ्वी सुब्बा गुरुङ

आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन हुनेः मन्त्री पृथ्वी सुब्बा गुरुङ

images
images
सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • काठमाडौँः सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्ममा आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन हुने बताएका छन् ।

    images
    images

    सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले आज शिक्षा मन्त्रीले शिक्षक महासंघसँग वार्ता गर्नु भएको र त्यसलाई भोली वा पर्सी भित्र सहमतिमा पुर्याउने विश्वास व्यक्त गरे ।

    उनले भने( ‘मन्त्रीज्यूले वार्ता गर्नुभएको छ केही कुरा निष्कर्षमा पुगेको जस्तो लाग्छ मलाई । भोलि वा पर्सिसम्ममा शिक्षकहरूले उठाएका मागबारे सहमति हुन्छ ।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend