images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नेपाल स्टक एक्सचेन्ज लि.को प्रमुख कार्यकारी...

नेपाल स्टक एक्सचेन्ज लि.को प्रमुख कार्यकारी अधिकृत पदमा रोजगारीको अवसर

नेपाल स्टक एक्सचेन्ज लि.को प्रमुख कार्यकारी अधिकृत पदमा रोजगारीको अवसर

images
images
शनिवार, बैशाख १३ २०८२
शनिवार, बैशाख १३ २०८२
  • काठमाडौँः सरकारले मिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ। सोमबार अर्थमन्त्रालयले एक सूचना जारी गर्दै योग्यता पुग्ने नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

    images
    images

    पछिल्लो समय नेप्सेको सिइओका लागि खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिँदै आएको छ। सोही अनुसार फागुन १८ गतेभित्र इच्छुक योग्यता पुगेका नागरिकले आवेदन दिन सक्नेगरी सूचना जारी गरिएको हो ।

    सूचनाको विस्तृत जानकारीः

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend