images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डले छ्याङ्दी हाइड्रोपावरलाई हकप्रद शेयर...

धितोपत्र बोर्डले छ्याङ्दी हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासनको अनुमति

धितोपत्र बोर्डले छ्याङ्दी हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासनको अनुमति

images
images
शनिवार, बैशाख १३ २०८२
शनिवार, बैशाख १३ २०८२
  • काठमाडौंः नेपाल धितोपत्र बोर्डले छ्याङ्दी हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासनको अनुमति दिएको छ।

    images
    images

    धितोपत्र बोर्डले आज वैशाख १२ गते छ्याङ्दी हाइड्रोपावरलाई सतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति दिएको हो। अब कम्पनी हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्नेछ।

    कम्पनीले आफ्ना सेयरधनीहरुलाई ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको हकप्रद सेयर बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३८ लाख ६९ हजार ७७५ कित्ता साधारण सेयर जारी गर्नेछ।

    images
    images

    हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend