images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • नागार्जुनमा १ लाख २८ रुपैयाँ बराबरको...

नागार्जुनमा १ लाख २८ रुपैयाँ बराबरको धनमाल चोरी

नागार्जुनमा १ लाख २८ रुपैयाँ बराबरको धनमाल चोरी

images
images
बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौं । नागार्जुन नगरपालिका-६ पुरानो ट्याम्पोपार्क नजिकै डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-३ घर भएकी २७ वर्षीया संगीता मुढवारीको कोठाबाट सुनको सिक्री १ थान, तिलहरी १ थान र नगद समेत गरी करिब १ लाख २८ हजार ९ सय ५० रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

    images
    images

    प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend