images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : झिनो अंकको...

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि

images
images
बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अंकको वृद्धि भएको छ ।सेसन अवधिमा ०.५४ अंक बढेर नेप्से २६५६.४९ को विन्दुमा पुगेर बन्द भएको छ ।

    images
    images

    यस सेसनमा ३४ कम्पनीको २ हजार ६५४ कित्ता शेयर किनबेच हुँदा १८ लाख ३१ हजार १९२ रुपैयाँ ५० पैसाबराबरको कारोबार भएको छ ।

    जसमध्ये १४ कम्पनीको मूल्य बढ्यो भने १९ वटाको मूल्य घटेको छ । एक कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend