images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ३२.४४ अंकको गिरावट, कुन कम्पनीको...

नेप्सेमा ३२.४४ अंकको गिरावट, कुन कम्पनीको कति भयो कारोबार ?

नेप्सेमा ३२.४४ अंकको गिरावट, कुन कम्पनीको कति भयो कारोबार ?

images
images
बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३२.४४ अंकले घटेको छ । यस दिन नेप्से २६५५.८८ को विन्दुमा कायम भएको छ ।यस दिन नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।

    images
    images

    यस दिन बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा नकरात्मक सर्किट लाएको छ ।कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    यस दिन सबैभन्दा धेरै राधी विद्युत कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको ५८ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ५१ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४१ करोड ९लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend