images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • सात दिनभित्र जुत्ता, चप्पल र औषधिमा...

सात दिनभित्र जुत्ता, चप्पल र औषधिमा एमआरपी अनिवार्य नराखे कारबाही हुने

सात दिनभित्र जुत्ता, चप्पल र औषधिमा एमआरपी अनिवार्य नराखे कारबाही हुने

images
images
बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं । सरकारले एक हप्तादिन भित्र जुत्ता चप्पल र औषधीमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य राख्न निर्देशन दिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक सङ्घ नेपाल र रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपाललाई एक साताभित्र अनिवार्यरुपमा अधिकतम खुद्रा मूल्य नराखे कारवाही हुने बताएका छन् ।

    images
    images

    विभागले एमआरपी मूल्य सहित लेबल लगाउन निर्देशन गरेको भएता पनि जुत्ता चप्पल र औषधीजन्य वस्तु उत्पादकले उक्त निर्देशनको पालना नगरेको मङ्गलवार विभागको सङ्घलाई बोलाएर छलफल गरेको विभागको महानिर्देशक कुमारप्रसाद दाहालले बताएका हुन् । 

    आफूले उत्पादन गरेका वस्तुमा तथा बिक्री वितरण गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली रअङ्ग्रेजी दुबै भाषामा अनिवार्य लेबल लगाउनु पर्ने कानुनी व्यवस्था रहेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend