images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ०.६३ अंकले घट्यो...

प्रि ओपन सेसनमा ०.६३ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा ०.६३ अंकले घट्यो नेप्से

images
images
बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से सूचक ०.६३ अंकले घटेको छ । यससँगै सूचक २६८७.६८ अंक कायम भएको छ । 

    images
    images

    सेसन अवधिमा ३८ कम्पनीको ६ हजार ४ सय २ कित्ता सेयर कारोबार भएको  छ । यस सेसनमा कुल ५३ वटा कारोबार हुँदा ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend