images

२०८३ आश्विन २० गते

images
images
images

नौ महिनामा १६ करोड बढीको कण्डम आयात

नौ महिनामा १६ करोड बढीको कण्डम आयात

images
images
सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं ।  चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा १६ करोड रुपैयाँ बढीको कण्डम आयात भएको छ ।

    images
    images

    भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा १६ करोड ६९ लाख आठ हजार रुपैयाँ बराबरको पुरुषले प्रयोग गर्ने कण्डम आयात भएको हो ।

    संख्याका हिसाबले यस अवधिमा दुई करोड २६ लाख ९५ हजार दुई सय ६६ थान कण्डम आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।अघिल्लो आर्थिक वर्ष नेपालमा तीन करोड ९२ लाख ३२ हजार आठ सय ५० थान कण्डम आयात भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend