images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १.८५ अंकले घट्यो...

प्रि ओपन सेसनमा १.८५ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा १.८५ अंकले घट्यो नेप्से

images
images
सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं ।  साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले घटेको छ ।

    images
    images

    सेसन अवधिमा १.८५ अंकले घटेर नेप्से २७०४.१८ विन्दुमा पुगेको छ ।

    यो सेसनमा ६१ कम्पनीको ३ हजार ३ सय २६ कित्ता सेयर कारोबार भएको छ । आज सेसन अवधिमा १९ लाख ९६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend