images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • अन्नपूर्ण केवलकारको साढे ४९ लाख कित्ता...

अन्नपूर्ण केवलकारको साढे ४९ लाख कित्ता हकप्रद बिक्रीमा, प्रतिकित्ता कति ?

अन्नपूर्ण केवलकारको साढे ४९ लाख कित्ता हकप्रद बिक्रीमा, प्रतिकित्ता कति ?

images
images
सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । अन्नपूर्ण केवलकारले कुल ४९ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँमा आफ्ना संस्थापक सेयरधनीहरुका लागि चुक्तापुँजीको १ः०.४ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।

    images
    images

    यसमा आगामी ३५ दिनसम्म मात्रै खरीद आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ। इच्छुक सेयरधनीहरूले हकप्रद सेयर बापतको रकम कम्पनीको बैंक खातामा जम्मा गरी सोको भर्पाई कम्पनीको रजिष्टर्ड कार्यालयमा पेश गर्नु पर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend