images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा, न्यूनतम...

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

images
images
सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले ४० हजार ४५१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले नकिनेपछि अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो ।

    images
    images

    यसअघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुलाई मात्र प्राथमिकतामा राखेर गत असोज ७ गते ३५ दिने सूचना जारी गरेको थियो । इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।

    सो सेयरमा जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend