images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • एनएमबि हाइब्रिड फन्ड एल–२ भोलिदेखि नेप्सेमा...

एनएमबि हाइब्रिड फन्ड एल–२ भोलिदेखि नेप्सेमा कारोबार हुने

एनएमबि हाइब्रिड फन्ड एल–२ भोलिदेखि नेप्सेमा कारोबार हुने

images
images
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौं ।  एनएमबि हाइब्रिड फन्ड एल–२ नामक म्युचुअल फन्डका इकाइहरु भोलि वैशाख ८ गतेबाट कारोबार आउने भएका छन्।

    images
    images

    योजना व्यवस्थापक एनएमबि क्यापिटल र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच आज उक्त म्युचुअल फन्डका इकाइहरु सूचीकृत गर्ने सम्झौता भएको छ। कुनै पनि धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउँछ।

    नेप्सेमा यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल १३ करोड ६४ लाख ८४ हजार इकाइ सूचीकृत भएको छ। यस योजनाको कोष प्रवर्द्धकका रुपमा एनएमबि बैंक रहेको छ। यो एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend