images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १.७७ अंकले बढ्यो...

प्रि ओपन सेसनमा १.७७ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा १.७७ अंकले बढ्यो नेप्से

images
images
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.७७ अंकले बढेको छ ।

    images
    images

    सेसन अवधिमा १.७७ अंकले बढेर नेप्से २७२४.५१ विन्दुमा पुगेको छ । 

    आज प्रि सेसनमा ४८ कम्पनीको ३७ हजार ६ सय ८ कित्ता सेयर किनबेच हुँदा ५ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend