images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • कुमारी बैंकको १ लाख ९२ हजार...

कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

images
images
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • काठमाडौं ।कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ लाख ९२ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

    images
    images

    उक्त संस्थापक शेयरमा अहिले बैंकका संस्थापक शेयरधनीले मात्र आवेदन दिन पाउने छन् । शेयर किन्नेले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । 

    तोकिएको समयमा संस्थापक शेयरधनीले उक्त शेयर खरिद नगरेमा अन्य व्यक्ति तथा संस्थाको लागि उक्त शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।  शेयरको भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend