images

२०८३ आश्विन २३ गते

images
images
images

घट्यो काँक्रोको भाउ, प्रतिकिलो कति ?

घट्यो काँक्रोको भाउ, प्रतिकिलो कति ?

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं । स्थानीय बजारमा काँक्रोको भाउ घट्दा मटरकोसा र च्याउको भने बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आज बिहीबार यी तरकारीको मूल्य घटबढ भएको देखाएको हो ।

    images
    images

    आज बिहीबार हाइब्रिड काँक्रोको भाउ थोकमा प्रतिकिलो १८ रुपैयाँ घटेको छ । यस्तै मटरकोसाको भाउ प्रतिकिलो २० रुपैयाँ बढेको छ भने च्याउको भाउ ३६ रुपैयाँ बढेको छ ।

    बुधबार प्रतिकिलो ४५ रुपैयाँमा किनबेच भएको हाइब्रिड काँक्रोको मूल्य आज बिहीबार २७ रुपैयाँ कायम छ । यस्तै बुधबार प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको मटरकोसा ८५ रुपैयाँ पुगेको छ भने डल्ले च्याउको भाउ प्रतिकिलो २ सय ९० रुपैयाँबाट बढेर आज ३ सय २६ रुपैयाँ पुगेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend