images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • ब्रोडवे इन्फोसिस एसईई दिएर बसेका विद्यार्थीलाई...

ब्रोडवे इन्फोसिस एसईई दिएर बसेका विद्यार्थीलाई आईटीका कोर्षमा २४ प्रतिशत छुट दिदै

ब्रोडवे इन्फोसिस एसईई दिएर बसेका विद्यार्थीलाई आईटीका कोर्षमा २४ प्रतिशत छुट दिदै

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं । आईटी ट्रेनिङ प्रदान गर्ने संस्था ब्रोडवे इन्फोसिसले एसईई दिएर बसेका विद्यार्थीहरूका लागि आईटीका कोर्षमा छुट दिने भएको छ । विद्यार्थीले आफ्नो खाली समय सीप सिक्न सदुपयोग गरून् भन्ने उद्देश्यले ब्रोडवेले आईटीका ट्रेनिङ कोर्षमा २४ प्रतिशत छुट दिने भएको हो । 

    images
    images

    अबको समय आईटीको भएको र खाली समयको उपयोग गरेर विद्यार्थीले ब्रोडवेमा आईटीका सीपहरू सिकेर आफुलाई भविष्यका लागि तयार पार्न सक्ने ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले जानकारी दिए । 

    यो अफर वैशाख १५ गतेसम्म लागु हुनेछ । एआई, साइबर सेक्युरिटी, प्रोग्रामिङ, डिजिटल मार्केटिङ लगायतका कोर्षमा एसईई दिएका विद्यार्थीले छुट पाउने छन् । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend