images

२०८३ आश्विन २७ गते

images
images
images

पियोर इनर्जीको आइपीओमा १९ लाखको आवेदन

पियोर इनर्जीको आइपीओमा १९ लाखको आवेदन

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं । पियोर इनर्जी लिमिटेडले निष्कासन गरेको ११ लाख ९५ हजार २०० कित्ता साधारण सेयर (आइपीओ) मा १९ लाख ३६ हजार ५३ जनाले आवेदन दिएका छन् ।

    images
    images

    ती आवेदकबाट दुई करोड २७ लाख ४२ हजार ६५० कित्ता सेयर माग भएको छ । त्यसबापत कम्पनीले दुई अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ संकलन गरेको छ ।

    आइपीओमा जारी गरिएको सेयरभन्दा १९.०२ गुणा बढी आवेदन परेको छ । माग भन्दा धेरै आवेदन परेपछि पियोर इनर्जीको आइपीओ गोलाप्रथा विधिबाट बाँडफाँड हुने निश्चित भएको छ ।

    images
    images

    पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म ११ लाख ९५ हजार २०० कित्ता आइपीओ जारी गरेको थियो । जसको बिक्री नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend