images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारीमा समिर तामाङ...

प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारीमा समिर तामाङ नियुक्त

प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारीमा समिर तामाङ नियुक्त

images
images
मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौंः प्रभु इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत पदमा समिर तामाङ नियुक्त भएका छन् ।

    images
    images

    तामाङ यसअघि प्रभू इन्स्योरेन्सको सहायक महाप्रबन्धक थिए । तामाङ, सहायक महाप्रबन्धक भएपनि २०८१ असार महिना देखि नै नायब प्रमुख कार्यकारी अधिकृत तहको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

    तामाङले इन्स्योरेन्समा बजार विभागको प्रमुखका रूपमा काम गर्दै आएका छन् । तामाङसँग बीमा क्षेत्रमा २८ वर्ष लामो अनुभव पनि छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend