images

२०८३ आश्विन १८ गते

images
images
images

रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

images
images
आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

    images
    images

    कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०७९\८० को नाफाबाट कुनै पनि किसिमको लाभांश नदिने निर्णय गर्दै सोही वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय समेत गरेको छ।download

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend