images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ...

नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ नेतृत्व

नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ नेतृत्व

images
images
आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौंः नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन प्यानलका अध्यक्षका उम्मेदवार भुवनसिंह गुरुङ विजयी भएका छन् । प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ बिजयी भएका छन् । द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा बैकुण्ठ पौडेल वैभव विजयी भएका छन् । 

    images
    images

    यसैक्रममा महासचिवमा महेशकुमार बस्नेत विजयी भएका छन् । कुन्छा दोर्जे डिङ्दोङ सचिवमा विजयी भएका छन्। कोषाध्यक्षमा धनु सिंजाली विजयी भएकी छन् ।

    यसैगरि, रेखा शर्मा, कुष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान तामाङ, सवर्ण लामा, हिमा गुरुङ, रमा खड्का, देवी गिरी, सुमन राज पाण्डे र विद्यालक्ष्मी बज्राचार्य सदस्य पदमा विजयी भएका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend