images

२०८३ आश्विन २० गते

images
images
images

नेपाल आयल निगमले नौ अर्ब ५५ करोड नाफा आर्जन

नेपाल आयल निगमले नौ अर्ब ५५ करोड नाफा आर्जन

images
images
शुक्रवार, चैत्र २९ २०८१
शुक्रवार, चैत्र २९ २०८१
  • काठमाडौंः नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०।८१ मा नौ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । निगमको शुक्रबार आयोजित ४३औँ वार्षिक साधारणसभामा जानकारी दिइएको हो ।

    images
    images

    निगमले गत आवमा तीन खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेकामा तीन खर्ब ६४ अर्ब ५२ करोड बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो ।

    निगमले अघिल्लो आर्थिक वर्ष २०७९।८० मा तीन खर्ब ८३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्रीवितरणमा एकाधिकार रहेको निगमले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउँदै आइरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend