images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्री ओपन सेसन: दोहोरो अंकले बढ्यो...

प्री ओपन सेसन: दोहोरो अंकले बढ्यो नेप्से

प्री ओपन सेसन: दोहोरो अंकले बढ्यो नेप्से

images
images
अर्थ समाचार
बिहिवार, श्रावण १७ २०८१
अर्थ समाचार
बिहिवार, श्रावण १७ २०८१
  • काठमाडौँ। सेयर कारोबार साताको अन्तिम दिन बिहीबार प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ११.३१ अंकले बढेर २७७२.२३ विन्दुमा पुगेको छ।

    images
    images

    यो समयमा ११२ स्क्रिप्सको ९३ हजार २२६ कित्ता सेयर ५ करोड ६२ लाख ७५ हजार ३८७ रुपैयाँमा खरिदबिक्री भए।

    अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ६४.२५ अंकले बढेको थियो। सो दिन २१ अर्ब ९१ करोड मूल्य बढीको सेयर कारोबार भएको थियो। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend