काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा भएको भनिएको आर्थिक अनियमितता र वित्तीय अनुशासन उल्लङ्घनबारे छानबिन गर्न समिति गठन गरेको छ । इन्जिनियर डा. आभाष मास्केको संयोजकत्वमा गठित समितिमा उमेश रुपाखेती, टिकाराम कार्की...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend