काठमाडौं। एनएमबि बैंक लिमिटेडले करिब ६ लाख कित्ता सेयर बिक्रीमा राखेको छ।बैंकको संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend