सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको दीर्घकालीन आर्थिक स्रोतका लागि रु एक करोड १५ लाखको अक्षयकोष स्थापना गरेको छ ।विद्यालयको नियमित खर्चका लागि बर्सेनी अनुदान र चन्दामा निर्भर हुनुपर्ने अवस्था अन्त्य...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend