images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • सरकारी राहत कोषमा कलाकार शारदा गिरीले...

सरकारी राहत कोषमा कलाकार शारदा गिरीले गरिन् ५ लाख सहयोग

सरकारी राहत कोषमा कलाकार शारदा गिरीले गरिन् ५ लाख सहयोग

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । कलाकार शारदा गिरी (कालीआमा) ले प्राकृतिक विपत्तिबाट प्रभावित भएकाहरूको सहयोगार्थ सरकारी राहत कोषमा ५ लाख रुपैयाँ प्रदान गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै देश र जनता मर्माहत भएको यस घडीमा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको जनाएकी छन् ।

    images
    images

    ‘यस दु:खद घडीमा जति सहयोग गरे पनि कम नै हुन्छ। मेरा छोराछोरीहरूले पनि राहत प्रदान गरिसकेका छन्’, उनी अगाडि भन्छिन्- ‘तर मेरो मनले नमानेकाले मैले व्यक्तिगत तर्फबाट सरकारी राहत कोषमा ५ लाख रुपैयाँ जम्मा गरेकी छु ।’कलाकार गिरी हल्का रमाइलो लगायत विभिन्न टेलिश्रृङ्खला र फिल्ममा देखिँदै आएकी छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend