images

२०८३ आश्विन १७ गते

images

पर्वत । मध्यपहाडी लोकमार्गअन्तर्गत पोखराबागलुङ सडक अवरूद्ध भएको छ । पर्वत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रवीण भट्टराईका अनुसार पर्वतको तमादी खोलामा खसेको पहिरोले उक्त सडक अवरूद्ध भएको हो । पहिरो पन्छाउने क्रम जारी छ...

  • © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend