भद्रपुर (झापा), १० असोज । कमल गाउँपालिकाले शुक्रबारदेखि सुविधासम्पन्न नयाँ भवनबाट सेवा प्रवाह गरेको छ । गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले भवनको उद्घाटनसँगै सेवा प्रारम्भ गरेका छन्
चारतले भवनमा २६ वटा कोठा छन् । रु छ करोड एक लाख ३९ हजारमा निर्माण भएको भवनका निम्ति ६० प्रतिशत रकम सङ्घ सरकारबाट प्राप्त भएको अध्यक्ष राईले बताएका छन्।




.gif)



