काठमाडौँ । पछिल्लो समय कागतीको मूल्यमा वृद्धि देखिएको छ । एक महिनाको अवधिमा होलसेलमै कागतीको मूल्य १७७.४९ प्रतिशतले वृद्धि देखिएको हो ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सङ्कलन गरेको मूल्य विवरणअनुसार माघ १० गते...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend