काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १५०, गोलभेँडा सानो लोकलको ११०, गोलभेँडा सानो टनेलको १३० रुपैयाँ कायम...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend