images

२०८३ आश्विन २८ गते

images
images
images
  • बजार
  • आज कुन तरकारी तथा फलफूलको मूल्य...

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

images
images
सोमवार, आश्विन २१ २०८१
सोमवार, आश्विन २१ २०८१
  • काठमाडौँः  कालिमाटी फलफूल तथा तरकारी बजारमा गोलभेंडाको मूल्य घटेको छ भने कन्य च्याउ महँगो भएको छ । 

    images
    images

    हिजो १५० रुपियाँमा कारोबार भएको भारतीय ठूलो गोलभेंडा १० रुपियाँले घटेर आज १४० रुपियाँमा बिक्री भइरहेको छ ।  त्यस्तै, लोकल गोलभेंडा भने प्रतिकिलो ८५ रुपियाँ तोकिएको छ । त्यस्तै, कन्य च्याउ ४४ रुपियाँले बढेको छ । आज २६६ रुपियाँ तोकिएको कन्य च्याउ हिजो भने २२२ रुपियाँमा कारोबार भएको थियो ।  आज कालिमाटीमा मुडेको आलु ७७, सुकेको प्याज १२७, बन्दा ४५, लोकल काउली ९५, भन्टा ८५, तनेबोडी १२५, लौका ६५, घिरौंला ११० र रायो साग प्रतिकिलो १४५ रुपियाँ तोकिएको छ । 

     

    images
    images

    कृषि उपज

    न्यूनतम

    अधिकतम

    औसत

    गोलभेडा ठूलो(भारतीय) (केजी)

    रू १३०

    रू १५०

    रू १४०.००

    गोलभेडा सानो(लोकल) (के.जी.)

    रू ६५

    रू ७५

    रू ७०.००

    गोलभेडा सानो(टनेल) (के जी)

    रू ८०

    रू १००

    रू ९०.००

    आलु रातो (के.जी.)

    रू ८०

    रू ८४

    रू ८२.००

    आलु रातो(भारतीय) (के जी)

    रू ५८

    रू ६०

    रू ५९.००

    आलु रातो(मुडे) (केजी)

    रू ७५

    रू ८०

    रू ७७.६७

    प्याज सुकेको (भारतीय) (के.जी.)

    रू ११५

    रू १२०

    रू ११७.६७

    गाजर(लोकल) (के.जी.)

    रू १२०

    रू १३०

    रू १२५.००

    गाजर(तराई) (केजी)

    रू १००

    रू १२०

    रू ११०.००

    बन्दा(लोकल) (के.जी.)

    रू ५०

    रू ६०

    रू ५५.००

    बन्दा(तराई) (केजी)

    रू ४०

    रू ५०

    रू ४५.००

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend