काठमाडौं ।सरकारले चालु वर्षको वर्षा याममा आएको बाढी पहिरोका कारण ३८१ सडक र पुल लगायतका पूर्वाधारमा क्षति भएको जनाएको छ।सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो। प्राधिकरणकाअनुसार सातै प्रदेशमा...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend