दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ । आइतबार आयोजित एक कार्यक्रममा प्रतिष्ठान र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्साल र बिपी...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend