images

२०८३ आश्विन १९ गते

images

काठमाडौंः नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा सिद्धान्त भट्टलाई उम्मेदवार बनाउने भएको छ । अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडाल र प्रवक्ता तथा सचिव प्रकाश पौडेल लगायतका नेताको उपस्तिथिमा भट्टको उम्मेदवारी घोषणा...

  • © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend