ललितपुर, पुल्चोक इम्बार्क कलेजमा सोमबार लेखाविधि शिक्षा र तालिम पुनर्विचार सम्बन्धी राउण्ड टेबल कार्यक्रम सम्पन्न भएको छ। नेपाली लेखाविधि शिक्षालाई व्यावसायिक सिपसँग जोड्दै उद्योगको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न नयाँ तालिम मोड्युल निर्माण गर्ने उद्देश्यले...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend