राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा जेठमा औसत मूल्य वृद्धि २.७२ प्रतिशत छ। जेठमा बजार भाउ आठ वर्ष यताकै सस्तो भएको हो।यसअघि आर्थिक वर्ष २०७४ को भदौमा मूल्य वृद्धि दर २.२८ प्रतिशत थियो। राष्ट्र बैंकको तथ्यांकले...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend