काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण प्रभावित बनेको फिल्म क्षेत्र पनि बिस्तारै लयमा फर्किन थालेको छ । फिल्मकर्मीहरू आफ्नो फिल्मको प्रचारप्रसार र निर्माणमा जुट्न थालेका छन् ।निर्माता रोहित अधिकारीले आफू फिल्म कर्ममा फर्किएको...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend