काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालनमा रहेको फेलोसिप कार्यक्रमका सहभागीलाई बिदाइ तथा नयाँ सहभागीलाई स्वागत गरेको छ ।बैंकले सोमबार आयोजना गरेको सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend