सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । बैंकको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले असार ३ गते बुधबारका लागि विशेष साधारणसभा बोलाएको हो ।उक्त सभा बैंकको ८ औँ विशेष साधारणसभा हो...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend