काठमाडौँ, ११ जेठ ।नेपाल राष्ट्र बैंकले आफ्नो आर्थिक तथा अनुसन्धानमूलक प्रकाशन ‘मिर्मिरे’को नयाँ संस्करण ‘वर्ष–५४, अङ्क–१, पूर्णाङ्क–३६३’ सार्वजनिक गरेको छ।
‘मिर्मिरे’ नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित दीर्घकालीन आर्थिक पत्रिका हो, जसमा अर्थतन्त्र, मौद्रिक नीति, बैंकिङ, वित्तीय क्षेत्र, विकास तथा समसामयिक आर्थिक विषयमा विश्लेषणात्मक लेख समावेश गरिने गरिएको छ।





.gif)





