images

२०८३ आश्विन १८ गते

images
images
images

सिन्धु विकास बैंकको सिईओमा गणेश कुमार केसी नियुक्त

सिन्धु विकास बैंकको सिईओमा गणेश कुमार केसी नियुक्त

images
images
सोमवार, जेठ ११ २०८३
सोमवार, जेठ ११ २०८३
  • काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेश कुमार केसी नियुक्त भएका छन् ।जेठ १० गते बसेको बैंक सञ्चालक समिति बैठकले केसीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images
    images

    आगमी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका केसीले जेठ ११ गते सोमबारदेखि नै पदभर सम्हाल्नेछन् । उनि सिन्धु विकास बैंककै नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।बैंकिङ क्षेत्रमा २० वर्षका अनुभव भएका केसीले तत्कालिन मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत र कुमारी बैंकको आन्तरिक लेखापरिक्षण विभाग प्रमुखका रुपमा काम गरेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend