काठमाडौं ।कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा टङ्कप्रसाद पाण्डेय नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको हालै बसेको बैठकले पाण्डेयलाई अध्यक्ष पदमा चयन गरेको हो।नवनियुक्त अध्यक्ष पाण्डेय करिब २५ वर्षदेखि लघुवित्त तथा वित्तीय क्षेत्रसँग सम्बन्धित...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend