काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिमा अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको अध्यक्ष बन्नेगरी उनलाई अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको थियो । सञ्चालक समितिको आज बसेको बैठकले पौडेललाई अध्यक्ष चयन...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend