काठमाडौँः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी बुधबार मेक्सिको प्रस्थान गरेका छन्। मकै र गँहुबालीको प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय संस्था (सिआइएमएम आइटी) ले आयोजनामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी त्यहाँ प्रस्थान गरेको मन्त्रालयले जनाएको छ। मन्त्री अधिकारीे...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend