सुलीकोट ।गोरखाको वारपाका सुलीकोट गाउँपालिका भित्रका सबै वडामा व्यवसायिक कफि खेती सुरु गरिएको छ । पालिका भित्रका कफि खेती गर्न रुचाउने किसानहरुलाई कृषक समूह बनाई कफि खेती सुरु गरिएको वारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend