कञ्चनपुर।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारु समुदाय पछिल्लो समय व्यावसायिक भँैंसीपालनतर्फ आकर्षित भएका छन् । दूध बिक्रीबाट मनग्य आम्दानी हुन थालेपछि थारु समुदायको जीविकोपार्जन सहज हुनुका साथै बचत गर्ने बानीको विकास भएको छ । शुक्लाफाँटा नगरपालिका२ गुल्लरपट्टीका चन्द्रलाल...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend