images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड...

सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्ने अवसर

सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्ने अवसर

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसरमा इलेक्ट्रोनिक्स ब्रान्ड सीजी एसडीएले ‘लेभल अप! विथ सीजी, लाइफ हुन्छ इजी’ नामक उपभोक्ता योजना घोषणा गरेको छ। साना घरायसी उपकरण प्रवर्द्धन गर्न लक्षित यो अभियानले ग्राहकहरूलाई पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ।

    images
    images

    कम्पनीका अनुसार, यो योजना २२ चैत्रदेखि लागू गरिएको छ। योजनामा सहभागी हुन ग्राहकहरूले सीजी एसडीए उत्पादनहरू खरिद गरी क्यूआर कोड स्क्यान गरेर आवश्यक विवरण भर्नुपर्नेछ।

    साप्ताहिक पुरस्कारहरूमा ग्राहकहरूले अभियान अवधिभर हरेक हप्ता आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। त्यस्तै बम्पर पुरस्कारका रूपमा अभियानको अन्त्यमा, सहभागीहरूले थाइल्याण्ड भ्रमण र सीजी मेघौली सेराईको विलासी यात्रा जित्ने अवसर पाउनेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend